Logo

साना किसानका क्षेत्रमा क्रान्ति नै गरेका छौं

‘हेफरसँग सन् २००३ मा जम्मा तीन हजार एक सय परिवार मात्र थिए । हामीले विस्तारै परिवार थप्दै गयौँ । हाम्रो कार्यक्रम फैलाउन र कार्यान्वयन गर्न हेडक्वाटरले पनि आर्थिकरुपमा निकै ठूलो सहयोग गरेको थियो । यसलाई जागिर भन्दा पनि अवसरको रूपमा लिएर हाम्रो टिमले निकै मेहेनत गर्‍याे । अहिले तीनहजार एक सयबाट चार लाख ७१ हजार…