Logo

‘स्थानीय सरकारका कारण इटाभट्टा उद्योगीहरु समस्यामा छन्’

इटा उद्योगहरु अब आधुनिक रुपमा अघि बढेका छन् । वातावरण संरक्षण गर्नको लागि नयाँ प्रविधिमा गइसकेका छन् । विगत आठ–नौं वर्षदेखि नयाँ प्रविधिमा अपनाएका कारण वातावरण प्रदूषण पनि कम भएको छ ।नातिभाइ ह्योम्वाअध्यक्षभक्तपुर इटा उद्योग व्यवसायी संघइटाभट्टा उद्योगीहरुले विगत झैं यसबर्ष पनि इटा पोल्ने तयारी थालेका छन् । वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरुले केही…