Logo

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरद्वारा ८ घण्टा श्रम गर्न आग्रह

रोल्पाको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले ८ घण्टा श्रम गर्न आग्रह गरेका छन् । श्रम–डे को बारेमा पत्रकार सुर्य प्रकाश बुढामगर सँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् । संघ सरकार र प्रदेश सरकारको मुख नताकी स्थानीय तहको सरकारले आफ्नो स्रोत साधनले भ्याउने गरेर सरुवात गरेको कार्यमा सबैले सहयोग गर्न अध्यक्ष बुढाले आग्रह गरेका…