स्ट्रेन्थ लिफ्टिङमा नेपालले धेरै मेडलहरु प्राप्त गरिसकेको छ । यसको भविष्य राम्रो देखिदैछ । धेरै भन्दा धेरै मेडल लिएर आएका छौं । नेपालमा धेरै मेडल भित्र्याउनेमा स्ट्रेन्थ लिफ्टिङ पनि पर्छ ।जीवन गिरीवल्र्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनएवमधर्मश्री विजेता जीवन गिरी १० औं वल्र्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडलिष्ट हुन् । नेपालको शारीरिक सुगठन एवम बडीविल्डिङतर्फको ठूलो प्रतियोगिता…