Logo

नेपाली नेताहरु सामन्ती छन्, लोकतान्त्रिक चरित्र नै छैन् : तीर्थ थापा

बाउबाजेका पालामा दरबार बाहिर मान्छेहरु कुर्ने गर्थे । कतिबेला बार्दलीमा को आए, को–को आएका थिए भनेर हेर्ने गरिन्थ्यो । आजपनि राजनीतिको विकसित अवस्था त्यही छ । अझैपनि सामन्तवादी प्रथा कायम छ । हामीले हाम्रा नेताहरु सजिलै भेट्न पाउँदैनौं । हाम्रो कुरा सुनिदैनन् । अनि लोकतन्त्रको संस्थागत विकास कसरी हुन्छ ? तीर्थ थापा म २०३६ सालदेखि…