Logo

अपरेसन गर्ने बेलामा एनेस्थेसियोलोजिष्टको महत्वपूर्ण भूमिका हुन्छ : डा. सन्तोष ढकाल

डा. सन्तोष ढकाल मणिपाल अस्पताल पोखरामा कार्यरत छन् । अस्पतालमा एनेस्थेसियोलोजिष्टका रुपमा १३ वर्षदेखि कार्यरत डा.ढकालको भूमिका तुलनात्मक रुपमा अलिक भिन्न छ । अपरेसन गर्नुपर्ने बिरामीलाई असहज/दुखाई महशुस नहोस र सँगै डाक्टरलाई पनि शल्यक्रियाका लागि उचित वातावरण मिलोस् भन्न हेतु प्रारम्भमा बेहोस बनाउनेदेखि अपरेसनपछि पनि नियमित रेखदेखको भूमिका एनेस्थेसियोलोजिष्टको हुन्छ । यसै सिलसिलामा डा.ढकालसँग गरेको…