निर्वाहमूखी परिवारले आफूलाई पुग्नेमात्र धान रोप्ने गर्छन् । खासमा मूल्य र प्रोत्साहनकै अभावमा किसान मर्कामा परिरहेका छन् । यसका कारण नेपालको अर्थतन्त्रलाई ठूलो असर पारेको छ । किसानले धानबाट जुन समृद्धि हासिल गर्न खोजेका थिए त्यो गर्न सकेनन् ।वीरेन्द्र बहादुर बस्नेतसंस्थापकआरजु राइस मिल वीरेन्द्र बहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई…