Logo

आदिवासी जनजातिहरुले प्राप्त उपलब्धीलाई उपयोग गर्न सक्नुपर्छ : ओम घर्तीमगर

हामीले पहिचानको मुद्दा र यसको औचित्यबारे हरेक कार्यक्रममा स्पष्ट पार्ने गरेका छौं । कतिलाई पहिचान भनेको के हो भन्ने नै थाहा छैन् । त्यही भएर पनि विभिन्न समस्याहरु आइरहेका छन् । पहिचानलाई हामीले सभ्यतासँग जोड्नुपर्छ । त्यसो भयोभने मात्र उद्देश्यमा पुग्न सकिन्छ । ओम घर्तीमगर अध्यक्ष नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ ओमबहादुर घर्तीमगर एक सक्रिय…