Logo

‘ऋण लिनेहरुले फिर्ता नगर्दा सहकारी समस्यामा परेका हुन्’

चन्द्रप्रसाद ढकाल, अध्यक्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) लगातार सहकारी संस्थाहरुका सञ्चालकले बचतकर्ताको निक्षेप अपचलन गरेका घटना बाहिरिएका छन् । आरोपितहरु पक्राउ पर्ने क्रमसँगै मुद्दा चलिरहेका खबर नौलो हुन छाडेका छन् । सर्वसाधारणको बचत जोखिममा परिरहँदा सहकारीको साखमै संकट आएको छ । यस्तो बेलामा बचत तथा ऋण सहकारीहरुको छाता संस्था नेपाल…