Logo

मार्शल टापुमा परीक्षण गरिएकामध्ये ७५ प्रतिशतमा देखियो कोभिड

माजुरो । प्रशान्त महासागरमा पर्ने मार्शल टापुमा कोभिड–१९ संक्रमितको संख्या बढेको छ । राजधानी माजुरोमा शुक्रबारदेखि कुल संक्रमित झण्डै दोब्बर भएका छन् । हरेक १० जनामध्ये एक जनामा संक्रमण देखिएको विवरणहरुमा जनाइएको छ । परीक्षण गरिएकामध्ये ७५ प्रतिशतमा कोभिड पोजेटिभ देखिएको स्वास्थ्यमन्त्री ज्याक निडेन्थलले बताए । धेरै प्रशान्त टापुहरूले कडा प्रतिबन्धहरू मार्फत महामारीको सुरुमा कोरोनाभाइरसबाट…