Logo

जडिबुटीजन्य वस्तु उत्पादन तथा प्रशोधनलाई प्रोत्साहन गर्न जरुरी : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक्सपो मेलाले नेपालमा उत्पादित जडिबुटिजन्य वस्तुहरुलाई प्रशोधन र प्रवद्र्धन गर्न मद्दत गर्ने बताएका छन् । तेस्रो नेपाल फार्मा एण्ड हेल्थ इन्टरनेशनल एक्स्पो २०२३ को अनुगमन गर्ने क्रममा उनले भारतीय व्यवसायीहरुले मेला मार्फत नेपालमा लगानी गर्ने चाहना व्यक्त गरेको भन्दै यसले दुवै देशलाई फाइदा हुने बताए ।…