खोटाङ । खोटाङ जिल्लामा दुई दिने बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरिएको छ । शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आइ अस्पताल इटहरीको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो । जिल्लामा पहिलो पटक बृहत् रूपमा शिविरको आयोजना गरिएको कारण पनि जिल्लाका विभिन्न…