Logo

दोरम्बा अस्पतालको निर्माण अलपत्र

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-२ दोरम्बामा निर्माणाधीन दोरम्बा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । अस्पताल भवनको निर्माण कार्य वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण कार्य अलपत्र हुँदा अस्पताल भवन निर्माणका लागि ल्याइएको फलामे रड खिया लागेर काम नलाग्ने भएका छन् । १५ शय्याको अस्पताल भवन नबन्दा अस्थायी टहरामा सञ्चालन गरिएको छ । जसले…