बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका २ नम्बर वडामा निर्मित आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन गरिएको छ । भवनको संविधानसभा सदस्य पेम्बा गुरुङ भोटेले गरेका हुन् । उदघाटन समारोहमा बोल्दै गुरुङले स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय हुनुपर्ने बताए । ‘हाम्रो माग अब साकार बन्दैछ । बुढीगंगाले जुन खालको सहमती र सहभागिताको माध्यमबाट विकासलाई अघि बढाएको छ, त्यो…