Logo

एनआइएचएसको निःशुल्क स्वास्थ्य शिविर : वास्तविक सेवा पाएको प्रतिक्रिया

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल इन्टरनेशनल हेल्थ सर्भिस एनआइएचएस क्लिनिकसँगको प्राविधिक साझेदारीमा आयोजना गरेको दुईदिने निःशुल्क स्वास्थ्य शिविरको सोमबार अपरान्ह समापन हुँदैछ । शिविरमा उल्लेख्य सहभागिता रहेको छ । आइतबारदेखि कमलादीस्थित नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा सुरु भएको शिविर आज(सोमबार) समापन गर्न लागिएको हो । एनआइएचएसका सञ्चालक रुपनारायण शाहले नेपाल न्यूज बैंकसँगको…