काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राप्ती सोनारी बाँकेमा १५ शैयाको अस्पताल भवन निर्माण कामको पूरा भई हस्तान्तरण गर्न मात्र बाँकि रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्झौता बराबरको पूरा रकम पठाई सकेको भन्दै हस्तान्तरण पछि संचालनमा आउने बताए । उनले भने, ‘बाँके…