Logo

सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन सरोकारवालाको सुझाव

काठमाडौं । सुर्तीजन्य पदार्थको सेवनले मानव जीवनमा गम्भीर असर पार्ने भन्दै सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । शुक्रबार विश्व धूम्रपान दिवसका अवसरमा काठमाडौं महानगपालिका वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विमल कुमार होडाले सुर्तीजन्य पदार्थको सेवनबाट…