Logo

सन् २०२१ मा ४ करोड मानिसले दादुरा खोप लगाएनन्ः डब्लूएचओ

न्युयोर्क । कोभिड–१९ को महामारीको कारणले गर्दा विश्वले अहिले अन्तर्राष्ट्रिय रूपमा धेरै स्थानहरूमा दादुरा फैलिने खतराको सामना गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकी स्वास्थ्य एजेन्सी, रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले बुधवार चेतावनी दिएका छन् । दुई संस्थाहरूद्वारा जारी गरिएको संयुक्त प्रतिवेदनअनुसार सन् २०२१ मा ४ करोड बालबालिकाले दादुराको खोपबाट बन्चित भए ।  यसले…