Logo

चितवनको भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने

चितवन । चितवनस्थित भरतपुर अस्पताल परिसरमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। केन्द्र स्थापनाका लागि भरतपुर अस्पताल तथा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच सोमबार सम्झौता भएको छ। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा. डा. कृष्ण प्रसाद पौडेल, नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक डा. श्रीधर पौडेल…