Logo

कोरोना संक्रमणबाट एकजनाको मृत्यु, थपिए १२१ संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकजना संक्रमितको मृत्यु भएको हो । मंगलबार पनि एकजना संक्रमितको मृत्यु भएको थियो । आज दुई हजार ३७७ जनाको कोरोना परीक्षण गर्दा १२१ जनामा संक्रमण पुष्टि भएको छ । ८१ जना निको भएका छन् । काठमाडौं उपत्यकामा २५…