Logo

कान्ति बाल अस्पतालले पीडितलाई गलत खोप दिएको मुद्दामा ३० लाख क्षतिपूर्ति दिनुपर्ने सर्वोच्चकाे आदेश

काठमाडौं । उपचारका लागि आएका बालकलाई गलत खोप दिएको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । पीडितलाई कान्ति बाल अस्पतालले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो । अस्पतालका तर्फबाट चिकित्सकीय लापारबाही भएको ठहर गर्दै सर्वोच्चले पीडितलाई क्षतिपूर्तिस्वरुप सो रकम दिनुपर्ने आदेश दिएको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद…