Logo

यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता

काठमाडौं । एक वर्ष वा सोभन्दा बढी समयसम्म नियमित असुरक्षित यौनसम्पर्क गर्दा पनि गर्भधारण गर्न नसक्नु भनेको बाँझोपन हुनु हो । पुरुषमा शुक्रकीटको संख्या कम हुनु र महिलामा ओभ्युलेसन समस्या यसको कारण यस्तो हुन सक्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभरका करिब १५ प्रतिशत दम्पतीले बाँझोपन अनुभव गर्दछन् । बाँझाेपनाका विभिन्न कारकहरूको कारण हुन सक्छ,…