Logo

गणतन्त्रले देश खाईसक्यो, राजा चाहियो : निखिल उप्रेती

काठमाडौं। ‘देश गम्भीर संकटमा छ’ भन्ने निष्कर्षमा पुगेका कट्टर राजतन्त्रवादीहरुले वर्तमान संविधान, संघीयता र गणतन्त्रले नेपालको हित नहुने धारणा व्यक्त गरेका छन्। आज बिहान ठमेलको एक होटलमा आयोजित अनौपचारिक अन्तरक्रियामा कानून व्यवसायी, पत्रकार, सेनाबाट निवृत्त अधिकृत, व्यवसायी, राजनीतिक दलसँग अलग्गिएका नेता, सिनेकर्मी र विभिन्न पेशा व्यवसायमा आवध्द मानिसहरुवीच देशमा राजसंस्था अपरिहार्य रहेको भनेर पैरवी गरिएको…