Logo

अमेरिकी पप गायिका टेलरद्वारा एक लाख डलर दान

लसएन्जल्स । अमेरिकी पप गायिका टेलर स्विफ्टले केनससमा भएको सामूहिक गोलाबारीमा मारिएकी महिलाको परिवारका लागि १ लाख डलर दान गरेकी छन् । केनसस सिटीको केकेएफआई रेडियो स्टेसनकी डीजे लिसा लोपेज–गेल्वनको गत बुधबार केनसस सिटी चिप्स परेडमा गोलाबारी हुँदा मृत्यु भएको थियो । ४४ वर्षीया गोलाबारी पीडितको परिवारका लागि ७५ हजार डलर जुटाउने लक्ष्यका साथ बिहीबार…