काठमाडौं । लेखक तथा निर्देशक प्रदीप भट्टराईका लागि चैत ९ गते विशेष दिन छ । फिल्म ‘जात्रा’बाट ठूलो पर्दामा निर्देशकीय पाइला चालेका भट्टराईले पहिलो निर्देशकीय फिल्मबाटै सफलताको स्वाद चाखे । यसको दोस्रो सिक्वेल ‘जात्रै जात्रा’लाई पनि दर्शकले ‘जात्रा’ जस्तै मनपराइदिए । अब यिनै निर्देशक प्रदीप चैत ९ गतेबाट जात्राको तेस्रो श्रृङ्खला ‘महाजात्रा’ लिएर दर्शकमाझ आउँदैछन्…