Logo

‘क्वीन’ रिलिजको दश वर्षपछि ‘क्वीन २’

काठमाडौं । दश वर्षअघि बक्सअफिसमा हिट साबित भएको फिल्म ‘क्वीन’को सिक्वेल आउने भएको छ । अभिनेत्री कंगना रनावत एकपटक पुनः ‘क्वीन’ का रुपमा दर्शकमाझ आउन लागेकी हुन् । निर्देशक विकास बहलका अनुसार ‘क्वीन २’को स्क्रिप्ट लक भइसकेको छ । सन् २०१४ मा रिलिज फिल्म ‘क्वीन’ बक्सअफिसमा हिट साबित मात्र भएन, यसले राम्रो समीक्षा र दर्शकको…