इलाम । आउँदो बैशाख १५ गतेका लागि तय गरिएको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ । शनिबार बसेको क्षेत्रीय कार्य सम्पादन समितिको बैठकले चैत ५ गते साँझ ५ बजेसम्म इच्छुक उम्मेदवारहरुले आवश्यक कागजातसहित निवेदन माग गरिएको क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोले जनाएका छन् । उम्मेदवारीको…