काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा साढे एक लाख उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबार र सोमबार गरी १ लाख २३ हजार ४ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताको संख्यात्मक विवरण ९प्रणालीमा प्रविष्टि० गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने…