Logo

दिक्तेल मेयरमा कांग्रेसबाट तीर्थराजको उम्मेदवारी कायम, पोखरेलले फिर्ता लिए

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएको छ । यसअघि कांग्रेसबाट मेयरमा भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएको थियो । कांग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको टिकट दिएपछि को आधिकारिक उम्मेदवार भन्ने विवाद चर्किएको थियो । पोखरेलले बुधबार साँझ कांग्रेस…