काठमाडौं । नेपालको राजनीतिमा धेरैलाई दिक्क बनाउने चलन हो, नातावाद । श्रीमती, छोराछोरीलाई मात्र होइन, इष्टमित्र भएपनि आयोग्यलाई मौका दिने प्रवृति सिंगो राजनीति खराब हुँदै गएको छ । अहिले नेताले आफ्ना परिवार र नातेदारका पक्षमा लिएका निर्णयले लोकतन्त्रभित्रको एउटा आदर्श अवस्थालाई गिज्याएको छ । आफूले सक्दा परिवार र नातालाई मद्दत नगर्ने हो भने अरू कसले…