काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन नभएको र आफ्नो पार्टीको एकल उम्मेदवार पनि नभएका स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालयले यो निर्णय अनुसार कार्यकर्तालाई निर्देशन दिएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार साँझ बसेको सचिवालय बैठकले नेकपा एससँग गठबन्धन नभएका तथा आफ्ना उम्मेदवार पनि नभएका पालिकामा…