Logo

कांग्रेसले जिते प्रदेश राजधानी डडेल्धुरामा ल्याउँछु: प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराका सबै स्थानीय तह नेपाली कांग्रेसले जिते सुदूरपश्चिको प्रदेश राजधानी डडेल्धुरामा बनाउने बताएका छन् । गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले चुनावीसभालाई सम्बोधन गर्दै प्रदेश राजधानी डडेल्धुरामा सार्ने बताएका हुन् । ‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, भोली पूर्वाधार बनाएर राजधानी…