Logo

केपी ओली र एमाले प्रतिगमनका मतियार हुन्ः माधब नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले दक्षिणपन्थी विचारको नेतृत्व गरिरहेको टिप्पणी गरेका छन् । सत्तारुढ गठबन्धनले शान्तिवाटिकामा गरेको चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले ५ दलीय गठबन्धन परिवर्तन पक्षधरको भएको बताए । ‘एमालेले दक्षिणपन्थीहरूको नेतृत्व गरिरहेको छ । केपी ओलीले राजावादी, दक्षिणपन्थी, परिवर्तनविरोधी, संविधानविरोधीहरूसँग गठबन्धन गरेका छन् । प्राप्त उपलब्धीको रक्षा गर्ने…