Logo

निर्वाचन विशेष

माधव नेपालले गरे मतदान


३० बैशाख २०७९, शुक्रबार  

0
Shares

रौतहट । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ४३ बजे