Logo

महोत्तरीको केही पालिकामा मतगणना सुरु

महोत्तरी । महोत्तरीमा मतगणनाको विषयमा सर्वदलीय छलफल जारी छ । जिल्लाका १५ वटै स्थानीय तहमा मतगणनाको मापदण्ड र मतगणनाको समय निर्धारण गर्न छलफल जारी रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । १५ वटा स्थानीय तहमध्ये जिल्लाको उत्तरी क्षेत्रमा रहेका बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा भने अहिले मतगणना सुरु गर्ने निर्णय भएको छ । बर्दिबास…