Logo

रोल्पा नगरपालिकामा माओवादी केन्द्रको अग्रता

रोल्पा । रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै छ । सुरुआती अग्रता लिएको सो पार्टीले हालसम्म अग्रता कायमै राखेको छ । मतगणना सम्पन्न भएका नगरपालिकाका ४ मध्ये ३ वटा वडा समेत जितेको छ । नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीले २,९८७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका शेरवहादुर थापाको पक्षमा दुई…