Logo

भरतपुर महानगरमा एमालेका विजय अगाडि

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार, एमालेका विजय सूवेदीले ४१ भोट पाएका छन् । गठबन्धनको तर्फबाट माओबादी केन्द्रकी रेनु दाहालले ३७ र स्वतन्त्र जगन्नाथ पौडेलले ८ मत पाएका छन् ।