Logo

सप्तरीको वडा नं १ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौं । सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा प्यानलसहित कांग्रेसका रोहिणि प्रसाद पोखरेल वडाध्यक्षमा विजयी भएका छ्न । पोखरेलले ७ सय ५७ मत ल्याई विजयी भएका हुन् । पोखरेलका प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार नारायण खड्काले ४ सय ३५ मत मात्र प्राप्त गरे । पछिल्लो वडा नम्बर २ को ९ सय मत गणना गर्दा मेयरमा कांग्रेसका…