रोल्पा । जिल्लाको परिवर्तन गाँउपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार खिम विक्रम चन्दको सबै प्यानल विजयी भएको छ । परिवर्तन गाउँपालिकामा नेपाली कांग्रेसले पहिलो खाता खोलेको हो । चन्दले ४४२ ल्याएर विजयी भएका छन । नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा उम्मेदवार बनेका झपिराम डाँगीले ३०३ मत ल्याएर पराजित भएका छन्।…