काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका-२ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । ओलीको हालको निवास रहेको सूर्यविनायक वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रदीप कार्की विजयी भएका छन् । कार्की १ हजार ५११ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १…