Logo

मीन भवन क्याम्पसमा शान्तिपूर्ण निर्वाचन, मतदानपछि सरसफाइमा जुटे विद्यार्थी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियको मंगलबार तोकिएको चुनाव केही कलेजमा स्थगित भएको छ । काठमाडौं उपत्यकाको पाटन संयुक्त क्याम्पस र पोखराको पृथ्वीनारायण क्याम्पसमा रोकिएको छ । प्राप्त जानकारी अनुसार ६२ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव सकिएको छ । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको थियो । काठमाडौंकै नेपाल कमर्स…