Logo

बेथान्चोक गाउँपालिकाको प्रमुख पदमा एमाले नील, चारवटामा गठबन्धन, एउटामा कांग्रेस एक्लै र एउटामा स्वतन्त्र विजयी

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकाको ६ वटा वडामध्ये पाँचवटामा गठबन्धन विजयी भएको छ । एउटा वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पालिकाको कुनै पनि प्रमुख पदमा जित हात पार्न सकेन । एमालेले वडा नम्बर-३ को एक वडा सदस्यमा मात्रै जित हात पारेको छ । वडा नम्बर-३ को वडा…