Logo

कोरियामा सुत्केरी स्याहार्ने पुरुषलाई आकर्षक सुविधाको घोषणा

काठमाडौं । जन्मदर घट्दै गएर चिन्तित बनेको दक्षिण कोरियाले प्रशुति अवधिमा पुरुषलाई पनि आकर्षक सुविधा दिएर दम्पतिलाई प्रोत्साहित गर्ने आर्थिक योजनाहरु घोषणा गरेको छ । सन् २०२४ बाट प्रसुति अवधिमा सुत्केरी आमा, नवजात शिशु र उनीहरुको हेरचाह गर्ने बाबुलाई मासिक तलव सहितका आकर्षक सुविधाहरु उपलव्ध गराउने भएको छ । जन्मदरलाई बढावा दिने उदेश्यले यस्तो बृहत्…