Logo

उर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो अभाव छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशमा प्राविधिक जनशक्तिको ठुलो अभाव देखिएको बताएका छन् । आइतबार पुल्चोक क्याम्पसमा प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले उर्जा क्षेत्रमा ठुलो धनराशी खर्च भइरहेको भएपनि जनशक्तिको ठुलो अभाव रहेको बताए । उनले भने,‘उर्जा क्षेत्रमा ठुलो धनराशी खर्च भइरहेको छ । यस्तो खर्च भइरहँदा हाम्रो जनशक्ति कमजोर देखिएको छ…