Logo

अष्ट्रेलियाली क्रिकेटको वहुसांस्कृतिक दूतमा दुई नेपाली

काठमाडौं । अष्ट्रेलियाली क्रिकेटले दुई नेपालीलाई बहुसांस्कृतिक दूतमा चयन गरेको छ । ‘मल्टिकल्चरल एम्बासडर’ अर्थात् बहुसांस्कृतिक दूत कार्यक्रमअन्तर्गत विजय जोशी र अमित लोहनीलाई दूतका रुपमा चयन गरेको हो । क्रिकेट डटकम एयुमा राखिएको मिडिया रिलिज अनुसार ५० जनाको समूह बनाई मल्टिकल्चरल एम्बेस्डर प्रोगाममा क्विन्सल्यान्डबाट लोहनी र दक्षिण अष्ट्रेलियाबाट जोशीलाई चयन गरिएको हो । क्रिकेटलाई समावेशी…