Logo

एनआरएनए एकता महाधिवेशनको डेलिगेट्स बन्न झन्डै ३,२००  आवेदन प्राप्त

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि उच्चस्तरीय समितिले  तोकेको मिति बैशाख ९ गते (२२ अप्रिल २०२५) राति ११:५९ सम्म संघको वेबपोर्टलमार्फत डेलिगेट बन्न ३,१८१ जनाले आवेदन दिएको समितिले जनाएको छ  । समयभित्र प्राप्त सबै आवेदनको हाल समीक्षा प्रक्रिया तीव्र गतिमा जारी रहेको समितिद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। "प्रारम्भिक जाँचका क्रममा…