Logo

एनआरएनएको भवन ५० वर्ष लिजमा लिएर संचालन गर्न पाउनुपर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले ४० करोड बढीको लगानीमा बनेको भवन लिजमा लिएर कम्तीमा ५० वर्षका लागि उपभोग गर्न पाउनुपर्ने सरकारसँग माग गरेको छ । ललिता निवास जग्गा प्रकरणमा संघको भवन पनि परेको भन्दै विशेष अदालतले गरेको आदेश र बुधबार काठमाडौं महानगरपालिकाले समेत सात दिनभित्र जग्गा खाली गर्न सूचना जारी गरेपछि बिहीबार पत्रकार…