Logo

हिमालयन हाइड्रो एक्स्पो उद्‌घाटनको सबै तयारी पूरा, बिहीबार राष्ट्रपति पौडेलबाट समुद्घाटन हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ को समुद्‌घाटनका लागि सबै तयारी पुरा भएको छ । भोलि (बिहीवार) राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट एक्स्पोको औपचारिक रुपमा समुउद्‌घाटन हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जानकारी दिए । हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण बैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको छ । एक्स्पोमा एक दर्जन…