Logo

राष्ट्र बैंकले घटायाे बैंकदर र नीतिगतदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर र नीतिगतदर घटाएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै बैंकदर ७.५ प्रतिशतबाट घटाएर सात प्रतिशतमा झारेको छ । त्यस्तै, नीतिगतदर ६.५ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ । विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरूको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई…