Logo

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक उड्डयनले एक करोड रूपैयाँ सहयोग गर्ने

काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। यससँगै प्राधिकरणले उद्धार कार्यमा खटिने वायुयानहरूलाई चारवटा विमानस्थलबाट लिने सेवा सुविधामा पनि छुट दिने जनाएको छ। नेपालगञ्ज विमानस्थल, सुर्खेत विमानस्थल, रूकुमको सल्लेरी विमानस्थल र रूकुम चौरजहारी विमानस्थलमा…