Logo

Breaking News 1

उपनिर्वाचन मतगणना : कांग्रेस उम्मेदवार अभिषेक सिंह २३१ मतले अगाडि



कैलाली ।  बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो । अहिलेसम्म कांग्रेस उम्मेदवार अभिषेक सिंहले २३१ मतले लिड गरिरहेका छन् ।

सिंहले ८ हजार ६२६ मत पाउँदा एमाले उम्मेद्वार दमन भण्डारीले ८ हजार ३९६ मत ल्याएका छन् । अहिलेसम्म माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार १५३ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार २८७ मत पाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ५७ बजे