Logo

इजारायलको पछिल्लो हमलामा चारको मृत्यु

गाजा । खान युनिसमाथि इजरायलको पछिल्लो हमलामा चार जनाको मृत्यु भएको छ । दक्षिणी गाजा पट्टीमा इजरायली तोपको गोली र गोलाबारीमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । वाफा रिपोर्टका अनुसार खान युनिसको पूर्वमा बानी सुहैला सहरमा एउटा घरमा प्रहार भएको थियो, जसको परिणामस्वरूप हताहत भएको थियो । एक इजरायली…